• निर्वाचन समाचार
advertisement

राजलाल यादव

प्रदेश २ सिराहा निर्वाचन क्षेत्र - १


राजलाल यादव संघीय समाजवादी फोरम
उमेर / लिंग ०० //पुरुष
पार्टी संघीय समाजवादी फोरम
गठबन्धन -
प्रदेश प्रदेश २
जिल्ला सिराहा
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत १३३५१

राजलाल यादव सिरहा १ संघीय समाजवादी फोरमका प्रतिनिधिसभाका सदस्य उमेदवार हुन्। सिरहाको भगवानपुर गाउँपालिका ३ घर भएका यादवले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। पहिलो संविधानसभामा सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव जितेका उनी डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा विना विभागीय मन्त्री भए। फोरम टुक्रा टुक्रामा विभाजित भएपछि यादव फोरम गणतान्त्रिकमा आवद्ध भए। सो पार्टीबाट दोस्रो संविधानसभामा पराजित भएका यादव फेरि उपेन्द्र नेतृत्वको फोरममा ग । फोरमका केन्द्रीय सदस्य रहेका यादव जिल्ला सभापति समेत भइसकेका छन्।

तपाईको प्रतिक्रिया