• निर्वाचन समाचार
advertisement

अजयशंकर नायक

प्रदेश २ सिराहा निर्वाचन क्षेत्र - ४


अजयशंकर नायक नेकपा माओवादी केन्द्र
उमेर / लिंग ४० //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश २
जिल्ला सिराहा
युनिट निर्वाचन क्षेत्र - ४
प्राप्त मत १७५७५

अजशंकर नायक सिरहा ४ नेकपा माओवादी तर्फबाट प्रतिनिधिसभाका सदस्य उमेदवार हुन् । २०३४ साल भदौ ७ गते कल्याणपुर नगरपालिका वडा नं. ७ मा जन्मिएका नायकले स्नातक सम्मको अध्ययन गरेका हुन् । २०४७ सालमा विद्यार्थी कालबाटै अनेरास्ववियू छैठौंबाट राजनीतिक यात्रा सुरु गरेका नायक २०७० को दोस्रो संविधानसभामा समानुपातिक सभासद बनेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार (०७३–०७४) मा कानून मन्त्री भएका नायक माआवोदी केन्द्रका पोलिट व्यूरो सदस्य हुन् । 

तपाईको प्रतिक्रिया