• निर्वाचन समाचार
advertisement

राजकिशोर यादव

प्रदेश २ सिराहा निर्वाचन क्षेत्र - ४


राजकिशोर यादव राष्ट्रिय जनता पार्टी
उमेर / लिंग ०० //पुरुष
पार्टी राष्ट्रिय जनता पार्टी
गठबन्धन -
प्रदेश प्रदेश २
जिल्ला सिराहा
युनिट निर्वाचन क्षेत्र - ४
प्राप्त मत २११४४

राजकिशोर यादव राष्ट्रिय जनता पार्टीको तर्फबाट सिरहा ५ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनी सीता एयरमा काम गरिरहेका बेला ०६३ सालमा मधेस आन्दोलन चर्किएपछि जागिर छाडेर मधेस आन्दोलनमा सक्रिय भए । मधेस आन्दोलनमा होमिएपछि यादब उपेन्द्र यादव नेतृत्वको फोरममा प्रवेश गरे। पहिलो संविधान निर्वाचनमा सिरहा ६ बाट भारी मतले जिते । पछि फोरम फुटेपछि उनी जेपी गुप्ताले गठन गरेको फोरम गणतान्त्रिकका बरिष्ट नेता बनेका थिए। भ्रष्टाचार मुद्दामा जेपी गुप्ता जेल गएपछि यादबले पार्टीको महाधिवेशन गराएर पार्टीको अध्यक्ष बने र बाबुराम भट्टराई नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री भए। दोस्रो संविधानसभाको चुनावमा उनी सिरहा ६ बाट पराजित भए । उनी केहिदिन अगाडी ६ पार्टी मिलेर बनेको राजपा अध्यक्ष मण्डलका सदस्य छन् । सम्पर्क  ९८५१११४०२० र ९८०२०२३४३४

तपाईको प्रतिक्रिया