• निर्वाचन समाचार
advertisement

मोख्तार अहमद

प्रदेश २ सिराहा निर्वाचन क्षेत्र - ४


मोख्तार अहमद नेपाली कांग्रेस
उमेर / लिंग ४५ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश २
जिल्ला सिराहा
युनिट निर्वाचन क्षेत्र - ४
प्राप्त मत ५६७४

मोख्तार अहमद सिरहा ४ नेपाली कांग्रेसका प्रतिनिधिसभाका सदस्य उम्मेदवार हुन्। २०२९ कात्तिक ९ गते कल्याणपुर नगरपालिका १२ बेल्हामा जन्मिएका अहमदले स्नातकसम्मको अध्ययन गरेका छन् ।  २०४४ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीति सुरु गरेका हुन्। २०५१ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सभापतिमा निर्वाचित भएका उनी ०५३ सालमा केन्द्रीय सदस्य भएका हुन् । २०५४ सालमा जिल्ला कमिटि सहसचिव भएका उनले स्थानीय तहको निर्वाचनमा सोही वर्ष वडा सदस्य पदमा निर्वाचित भए । त्यसपछि कांग्रेसको महासमिती सदस्य भएका अहमद दोस्रो संविधानसभाको निर्वाचनमा सामानुपातिक सांसद हुन्।

तपाईको प्रतिक्रिया