• निर्वाचन समाचार
advertisement

रामकृष्ण यादव

प्रदेश २ धनुषा निर्वाचन क्षेत्र - २


रामकृष्ण यादव नेपाली कांग्रेस
उमेर / लिंग ५५ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश २
जिल्ला धनुषा
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत १४८९६

रामकृष्ण यादव धनुषा २ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। नेपाली कांग्रेसका नेता यादवकोे जन्म २०१९ साल जेठ ३ गते औरही ७ धनुषामा भएको हो। उनले अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरेका छन्। नेता यादवले २०२९ सालमा नयाँं शिक्षा योजनाको विरोध गर्दै राजनीतक क्षेत्रमा प्रवेश गरेका हुन्। २०३९ सालमा रारा क्याम्पसको  स्ववियु उपसभापति भएका यादव २०४२ सालमा नेविसंघ जिल्ला सभापति,२०४८ मा कांग्रेस क्षेत्रीय सभापति भए। उनी २०६४ र २०७० सालको निर्वाचनमा निर्वाचित सांसद हुन्।  नेपाली कांग्रेसका केन्दीय सदस्य यादव निवर्तमान कृषमन्त्री हुन्।

तपाईको प्रतिक्रिया