• निर्वाचन समाचार
advertisement

रामचन्द्र झा

प्रदेश २ धनुषा निर्वाचन क्षेत्र - २


रामचन्द्र झा नेकपा माओवादी केन्द्र
उमेर / लिंग ६२ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश २
जिल्ला धनुषा
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत १८७१५

रामचन्द्र झा धनुषा २ बाट नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनको जन्म २०१२ साला माचिभिटकैया धनुषामा भएको हो। नेकपा माओवादी केन्द्रका नेता झाले स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्। २०३३ सालमा अखिल चौथोबाट राजनीतिक क्षेत्रमा प्रवेश गरेका नेता विभिन्न पार्टीहुँंदै हाल नेकपा माओवादी केन्द्रमा आवद्ध छन्। नेकपा एमालेबाट माओवादीमा प्रवेश गरेका झा नयाँ शक्ति हुँदै हाल नेकपा माओवादी केन्द्रमा छन्। नेता झा २०६५ सालमा स्थानीय विकास मन्त्री भएका हुन्। २०७० सालको चुनावमा एमालेबाटै विजयी भएका नेता झा हाल नेकपा माओवादी सचिवालयका सदस्य हुन्। 

तपाईको प्रतिक्रिया