• निर्वाचन समाचार
advertisement

राजेन्द्र महतो

प्रदेश २ धनुषा निर्वाचन क्षेत्र - ३


राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी
उमेर / लिंग ५९ //पुरुष
पार्टी राष्ट्रिय जनता पार्टी
गठबन्धन -
प्रदेश प्रदेश २
जिल्ला धनुषा
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत ३०७४२

राजेन्द्र महतो धनुषा ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । राजपाका अध्यक्ष मण्डलका नेता महतोको जन्म २०१५ साल मंसिर ४ गते बबरगन्ज ८ सर्लाहीमा भएको हो। उनले मानविकी कानुन विषयमा स्नातकोत्तर गरेका छन् । महताले २०४६ सालबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। नेता महतो यसअघि सद्भावना पार्टीका अध्यक्ष हुन्। 

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी