• निर्वाचन समाचार
advertisement

सिताराम भण्‍डारी

प्रदेश २ महोत्तरी निर्वाचन क्षेत्र - १


सिताराम भण्‍डारी नेपाली कांग्रेस
उमेर / लिंग ६२ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश २
जिल्ला महोत्तरी
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ७३८४

शरतसिंह भण्डारी महोत्तरी २ बाट राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनी २०१२ सालमा जन्मिएका हुन्। उनले विज्ञान विषयमा स्नातक गरेका छन्। २०३३ सालमा नेविसंघको सदस्यस्यता लिएर राजनीतिक क्षेत्रमा प्रवेश गरेका भण्डारी २०६४  सालको संविधानसभा निर्वाचनमा विजयी भएका हुन्। त्यसै वर्ष नेता भण्डारी रक्षामन्त्री भए। हाल उनी राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य हुन्। सम्पर्क ९८०१०३६१७७

तपाईको प्रतिक्रिया