• निर्वाचन समाचार
advertisement

किरण यादव

प्रदेश २ महोत्तरी निर्वाचन क्षेत्र - २


किरण यादव नेपाली कांग्रेस
उमेर / लिंग ५० //महिला
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश २
जिल्ला महोत्तरी
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत १३९७४

किरण यादव महोत्तरी २ बाट नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०२४ सालमा भएको हो । उनका बुबा रामलगन र आमा सज्ञानदेवी हुन् । उनले स्नातक उत्तीर्ण गरेकी छिन् । नेता यादव २०४५ सालदेखि नेपाली कांग्रेसमा क्रियाशिल छन्  २०७० सालको संविधानसभा निर्वाचनमा महोत्तरी २ बाट विजयी भएकी हुन् । यादव हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । सम्पर्क ९८४१३२८७०२
 

तपाईको प्रतिक्रिया