• निर्वाचन समाचार
advertisement

महन्थ ठाकुर

प्रदेश २ महोत्तरी निर्वाचन क्षेत्र - ३


महन्थ ठाकुर राष्ट्रिय जनता पार्टी
उमेर / लिंग ७० //पुरुष
पार्टी राष्ट्रिय जनता पार्टी
गठबन्धन -
प्रदेश प्रदेश २
जिल्ला महोत्तरी
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत २६८४५

महन्त ठाकुर महोत्तरी ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरको जन्म २००४ सालमा महोत्तरीमा भएको हो। उनले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा महोत्तरी ६ बाट उम्मेदवार बनेका ठाकुरले यसपाली भने क्षेत्र नम्बर परिवर्तन गरेका हुन् । २०७० सालको चुनावमा ठाकुर उम्मेदवार  भएपनि आफूलाई भने भोट दिएनन्। नेपाली कांग्रेस छोडेर तराईम मधेश लोकतान्त्रिक पार्टी गठन गरेका ठाकुर तपलोपाका अध्यक्ष हुन् । 
 

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी