• निर्वाचन समाचार
advertisement

खगेन्द्र देवान

प्रदेश १ ईलाम निर्वाचन क्षेत्र - २ (ख )


खगेन्द्र देवान नेपाली कांग्रेस
उमेर / लिंग ०० /पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ईलाम
युनिट निर्वाचन क्षेत्र - २ (ख )
प्राप्त मत ७७५५

खगेन्द्र देवान नेपाली काग्रेसको तर्फबाट इलाम–२ ख का उम्म्ेदवार हुन् । उनको जन्म २०१७ माघ २० गते चुलाचुली गाउँ पालिकामा  बाबु सुकबहादुर देवान र आमा धनमाया देवानको कोखबाट भएको हो । स्नातक तह सम्मको  अध्ययन गरेका देवान २०३६ सालदेखि राजनीतिमा सक्रिय छन् । उनी तरुण दल इलामको अध्यक्ष, २०६४ मा तरुण दलको केन्द्रिय सदस्य भए । उनी २०६७ सालदेखि नेपाली काग्रेस इलामको सचिव छन् । मोवाइल ९८५२६८०८०६                  
 

तपाईको प्रतिक्रिया