• निर्वाचन समाचार
advertisement

महिन्द्र राय यादव

प्रदेश २ सर्लाही निर्वाचन क्षेत्र - २


महिन्द्र राय यादव राष्ट्रिय जनता पार्टी
उमेर / लिंग ६३ //पुरुष
पार्टी राष्ट्रिय जनता पार्टी
गठबन्धन -
प्रदेश प्रदेश २
जिल्ला सर्लाही
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत २९१९१

महेन्द्र राय यादव सर्लाही २ बाट राजपाका प्रतिनिधिसभा सदस्य उम्मेदरवार हुन्। बुबा शुभकरण राय तथा चुलिहा देवीको कोखबाट २०११ साल असार १२ गते जन्मिएका यादव एसएलसी पास हुन्। २०३६ सालको विधार्थी आन्दोलनकारीबाट राजनीतिक सुरु गरेका यादवले २०३७ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका हुन्। २०४६ सालको आन्दोलनका क्रममा  एक महिना जेल जीवन विताएका यादव २०४८ सालको निर्वाचनमा पराजित भएका थिए। २०६२ सालमा एमाले परित्याग गरेपछि यादव तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)मा प्रवेश गरका हुन् । २०६४ सालको पहिलो संविधानसभामा तपलोपाबाट समानुपातिक सभासद भएका यादवले २०६६ मा तमलोपा छोडेर तराई मधेश सदभावना पार्टी गठन गरेका थिए। यादव २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा तमलोपाबाट विजयी भएका थिए। सम्पर्क ९८५१११३५५५

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी