• निर्वाचन समाचार
advertisement

दिनेश राय

प्रदेश २ सर्लाही निर्वाचन क्षेत्र - २


दिनेश राय नेकपा माओवादी केन्द्र
उमेर / लिंग ४४ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश २
जिल्ला सर्लाही
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ५४५६

दिनेश राय यादव सर्लाही २ बाट वाम गठबन्धनको तर्फबाट माओवादीका प्रतिनिधिसभा उम्मेदवार हुन्। बुबा रामस्वरुप राय तथा आमा कौशल्य देवीको कोखबाट २०३० सालमा सर्लाहीको मलंगवामा जन्मिएका यादवले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन्। २०७० सालमा राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) मा प्रवेश गरेका यादव २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पराजय भएका थिए। रामसपा र राजपा एक भएपछि  यादव सो पार्टी छोडी माओवादी केन्द्रमा प्रवेश गरी प्रतिनिधिसभाको चुनावका उमेदवार बनेका हुन्। सम्पर्क ९८५४०३५३१४

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी