• निर्वाचन समाचार
advertisement

अशोक कुमार सिंह

प्रदेश २ सर्लाही निर्वाचन क्षेत्र - ३


अशोक कुमार सिंह संघीय समाजवादी फोरम
उमेर / लिंग ३६ //पुरुष
पार्टी संघीय समाजवादी फोरम
गठबन्धन -
प्रदेश प्रदेश २
जिल्ला सर्लाही
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत १०८३४

अशोक सिंह कोइरी सर्लाही ३ बाट फोरमका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। बुबा भुवनेश्वरप्रसाद सिंह तथा आमा रासोदेवीको कोखबाट २०३८ साल साउन १२ गते जन्मिएका कोइरी स्नातक तह उत्र्तिण हुन्। २०६२/०६३ को आन्दोलनबाट राजनीतिक सुरु गरेका सिंह पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा पराजय भएका हुन्। सम्पर्क ९८५४०३६६४०

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी