• निर्वाचन समाचार
advertisement

हरेश प्रसाद महतो

प्रदेश २ सर्लाही निर्वाचन क्षेत्र - ३


हरेश प्रसाद महतो नेपाली कांग्रेस
उमेर / लिंग ४६ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश २
जिल्ला सर्लाही
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत १४९२९

हरेशप्रसाद महतो सर्लाही ३ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। बुबा सुरेन्द्र महतो तथा आमा रामज्योती देवीको कोखबाट २०२८ साल पुस १५ गते जन्मिएका  महतोले स्नातक तहसम्मको अध्ययन गरेका छन्। २०४२ सालबाट राजनीतिक सुुरु गरेका महतो तरुण दलका जिल्ला अध्यक्ष हुन्। २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा पराजय भोगेका महतोे २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा सामानुपातिकबाट सभासद भएका हुन्। सम्पर्क ९८९८५४०३६३११

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी