• निर्वाचन समाचार
advertisement

नरेन्द्र साह कलवार

प्रदेश २ सर्लाही निर्वाचन क्षेत्र - ३


नरेन्द्र साह कलवार स्वतन्त्र
उमेर / लिंग ४५ //पुरुष
पार्टी स्वतन्त्र
गठबन्धन -
प्रदेश प्रदेश २
जिल्ला सर्लाही
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत १२०८६

नरेन्द्र साह कलावर सर्लाही ३ का स्वतन्त्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। बुबा अन्नत साह तथा आमा दुर्गादेवी साहको कोखबाट २०२९ साल भदौ ५ गते जन्मिएका यादव प्रमाण पत्र तहसम्मको अध्ययन गरेका छन्। २०७० सालबाट तराई मधेश सदभावना पार्टीबाट राजनीतिक सुरु गरेका साह दोश्रो संविधानसभाको निर्वाचनमा तमसपाबाट सामानुपातिक सभासद भएका थिए। साहले २०७४ सालको चुनावमा राजपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। सम्पर्क ९८५१०२५१४८

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी