• निर्वाचन समाचार
advertisement

रामेश्‍वर राय यादव

प्रदेश २ सर्लाही निर्वाचन क्षेत्र - ३


रामेश्‍वर राय यादव नेकपा माओवादी केन्द्र
उमेर / लिंग ६२ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश २
जिल्ला सर्लाही
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत २२३६७

रामेश्वर राय यादव सर्लाही ३ बाट माओवादीका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। बुबा  बिलट राय यादव तथा आमा प्यारी देवी यादवको कोखबाट २०१२ साल साउन ५ मा जन्मिएका राय स्नातकोत्तर  पास गरेका छन्। २०४२ सालदेखि राजनीतिक क्षेत्रमा क्रियाशील यादव २०४६ सालमा सद्भावनामा प्रवेश गरेका हुन्।२०४७ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका यादवले २०६२/२०६३ को जनआन्दोलन पछि मधेशी जनअधिकार फोरममा प्रवेश गरेका हुन् । २०६४ मा पहिलो संविधानसभाको निर्वाचनमा पराजय भोगेका राय २०७४ मा माओवादी केन्द्रमा प्रवेश गरी सर्लाहीबाट चुनाव लड्दैछन्। सम्पर्क ९८५१००३०३५
 

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी