• निर्वाचन समाचार
advertisement

प्रेमचन्द्र दाहाल

प्रदेश ३ सिन्धुली निर्वाचन क्षेत्र - १


प्रेमचन्द्र दाहाल नेपाली कांग्रेस
उमेर / लिंग ५२ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला सिन्धुली
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २२३८९

प्रेमचन्द्र दाहाल नेपाली कांग्रेसको तर्फबाट सिन्धुली १ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०२२ सालमा सिन्धुलीको दुधौली नगरपालिका सुगारेमा बुबा इन्द्रबहादुर दाहाल र आमा इन्द्रदेवी दाहालको कोखबाट भएको हो । स्नातकोत्तर सम्मको अध्ययन गरेका दाहाल कानुन व्यवसायी पनि हुन् । उनी हाल कांग्रेस महासमिति सदस्य छन् । 
सम्पर्क नम्बरः ९८४४१४८०१९

तपाईको प्रतिक्रिया