• निर्वाचन समाचार
advertisement

नरेन्द्र जंग थापा

प्रदेश ३ सिन्धुली निर्वाचन क्षेत्र - २


नरेन्द्र जंग थापा नेपाली कांग्रेस
उमेर / लिंग ६० //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला सिन्धुली
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत १८१२७

नरेन्द्रजंग थापा नेपाली कांग्रेसको तर्फबाट सिन्धुली २ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०१४ साल साउन २३ गते सिन्धुलीको थापाथुम्कामा बुबा पंचजंग थापा र आमा ईश्वरी थापाको कोखबाट भएको हो । प्रविणता प्रमाणपत्र तह सम्म्को अध्ययन गरेका थापाले २०२८ सालमा ६ महिना जेल जीवन बिताएका छन् । पूर्व जिविस सभापति रहेका थापा कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् । नम्बरः ९८४३३१४३३४

तपाईको प्रतिक्रिया