• निर्वाचन समाचार
advertisement

मोहनबहादुर बस्नेत

प्रदेश ३ सिन्धुपाल्चोक निर्वाचन क्षेत्र - १


मोहनबहादुर बस्नेत नेपाली कांग्रेस
उमेर / लिंग ५९ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला सिन्धुपाल्चोक
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २९७९८

मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवार हुन् । बाह्रबिसे नगरपालिका ४ पलाँतीमा २०१५ सालमा जन्मिएका बस्नेत राजनीति र समाजशास्त्रमा स्नातकोत्तर हुन्। २०२९ सालमा पञ्चायत विरोधी गतिविधिमा संलग्न बस्नेत २०३६ सालमा विद्यार्थी आन्दोलनमा पनि संलग्न थिए । पञ्चायत विरोधी गतिविधिमा संलग्न हुँदा पटक पटक पक्राउ  परेका उनी २०४९ सालबाट तीन कार्यकाल पार्टीको जिल्ला सभापति भएका थिए । २०४८ सालको आमनिर्वाचनमा क्षेत्र नं. १ बाट  निर्वाचित बस्नेत स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी लिइसकेका छन् । २०६४ को संविधासभा निर्वाचनमा पराजित बस्नेत २०७० को निर्वाचनमा विजयी भए । नेपाली कांग्रेसको केन्दीय सदस्य बस्नेत हाल सूचना तथा सञ्चार मन्त्री छन्। सम्पर्क ९८५१०२५९१७

तपाईको प्रतिक्रिया