• निर्वाचन समाचार
advertisement

शेरबहादुर तामाङ

प्रदेश ३ सिन्धुपाल्चोक निर्वाचन क्षेत्र - २


शेरबहादुर तामाङ नेकपा एमाले
उमेर / लिंग ४९ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला सिन्धुपाल्चोक
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ३८४०१

शेरबहादर तामाङ सिन्धुपाल्चोक २ नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उमेदवार हुन् । उनी बुबा प्रतापसिंह तामाङ तथा आमा फूलमाया तामाङको कोखबाट २०२५ साल चैत्र १५ गते मेलम्ची न.पा ११ मा जन्मिएका हुन् । स्नातकोत्तर उत्र्तिण तामाङ नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । उनी गुम्बा व्यवस्था तथा विकास समितिको सदस्य सचिव, उर्जा संकटकाल कार्ययोजना निर्माण कार्यलको संयोजक, बजेट निर्माण कार्यदलको सदस्य समेत भए ।  उनी २०७० सालको संविधासभा सदस्य हुन् । 

तपाईको प्रतिक्रिया