• निर्वाचन समाचार
advertisement

तिर्थबहादुर लामा

प्रदेश ३ काभ्रेपलान्चोक निर्वाचन क्षेत्र - १


तिर्थबहादुर लामा नेपाली कांग्रेस
उमेर / लिंग ४३ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काभ्रेपलान्चोक
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३९५९५

तिर्थ बहादुर लामा नेपाली कांग्रेसको तर्फबाट काभ्रे १ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । लामाको जन्म २०३१ सालको असोजमा रोशी गाउँपालिका, सिपाली चिलाउनेमा भएको हो । नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका लामाले प्रविणता प्रमाणपत्र तहसम्म्को अध्ययन गरेका छन् । २०७० संविधानसभा सदस्याम निर्वाचीत लामाले मंगलजन विजय माविबाट एसएलसी एवं आरआर क्याम्पस काठमाडौंबाट आइए गरे । २०४६ सालमा अखिल छैटौंबाट राजनीति सुरु गरेका तिर्थबहादुर बिचमा निष्क्रिय हुनु भए । पछि २०६४ सालमा नेपाली कांग्रेसमा प्रवेश गर्दै काभ्रे १ को उपसभापति भए । २०७० सालको चुनावमा लामा विजयी भए । 

तपाईको प्रतिक्रिया