• निर्वाचन समाचार
advertisement

गंगाबहादुर तामाङ

प्रदेश ३ काभ्रेपलान्चोक निर्वाचन क्षेत्र - १


गंगाबहादुर  तामाङ नेकपा माओवादी केन्द्र
उमेर / लिंग ०० //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काभ्रेपलान्चोक
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ४३६३१

गंगा बहादुर तामाङ्ग नेकपा माओवादी केन्द्रको तर्फबाट काभ्रे १ प्रतिनिधिसभा सदस्य उमेदवार हुन् ।

नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका दोङले कक्षा ५ सम्म अध्ययन गरेका छन् ।

काभ्रेको तेमाल गाउँपालिकामा बस्दै आएका तामाङले २०४६ सालबाट राजनीति सुरु गरेका हुन् ।

उनी यसअघि स्थानीय तहको चुनावमा तेमाल गाउँपालिकामा पराजित भएका थिए ।  

तपाईको प्रतिक्रिया