• निर्वाचन समाचार
advertisement

मधु प्रसाद आचार्य

प्रदेश ३ काभ्रेपलान्चोक निर्वाचन क्षेत्र - २


मधु प्रसाद आचार्य नेपाली कांग्रेस
उमेर / लिंग ५३ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काभ्रेपलान्चोक
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ३६५७९

मधु प्रसाद आचार्य नेपाली कांग्रेसको तर्फबाट काभ्रे २ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०२१ सालमा भएको हो । उनले १५ वर्षको उमेरमा शान्ति विद्या गृहमा नेविसंघको इकाई सचिव हुँदै राजनीति सुरु गरे । उनी २०६४ सालको निर्वाचनमा पराजित भए । उनले समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् । आचार्यले इलाहाबाद युनिभर्सिटीबाट इन्जिनियर गरेका छन् । हाल उनी नेपाली कांग्रेसको काभ्रे जिल्ला सभापति छन् । 

तपाईको प्रतिक्रिया