• निर्वाचन समाचार
advertisement

गोकुल प्रसाद वाँस्कोटा

प्रदेश ३ काभ्रेपलान्चोक निर्वाचन क्षेत्र - २


गोकुल प्रसाद वाँस्कोटा नेकपा एमाले
उमेर / लिंग ०० /पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काभ्रेपलान्चोक
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ५४४२७

गोकुल प्रसाद बास्कोटा नेकपा एमालेको तर्फबाट काभ्रे २ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । बास्कोटाले स्नातक तह सम्मको अध्ययन गरेका छन् । विद्यार्थीकालमा २०३७ सालदेखि नै राजनीतिमा लागेका बासकोटा २०७० सालको चुनावमा पनि उम्मेदवार बनेका थिए । नेकपा एमालेको जिल्ला अध्यक्ष भैसकेका बास्कोटा नेकपा एमालेको केन्द्रीय स्कुल विभागको सदस्य छन् 

तपाईको प्रतिक्रिया