• निर्वाचन समाचार
advertisement

अनिल कुमार शर्मा

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - १


अनिल कुमार शर्मा नेकपा माओवादी केन्द्र
उमेर / लिंग ३५ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ५३३६

अनिल शर्मा काठमाडौं १ बाट वाम गठबन्धनबाट माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनको जन्म २०३९ सालमा रुकुमा भएको हो। २०४८ सालमा अनेरास्ववियु क्रान्तिकारीको बाल संगठनमा आवद्ध भएका शर्माले २०५२ देखि पूर्णकालिन राजनीतिक यात्रा सुरु गरेका हुन्।

नेता शर्माले स्नातकसम्मको अध्ययन गरेका छन्। अखिल क्रान्तिकारी रुकुम जिल्लाको अध्यक्ष समेत भएका शर्मा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य, सचिव, महासचिवहुँंदै हाल वरिष्ठ उपाध्यक्ष हुन्। सम्‍पर्क ९८५१०५४५३६

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी