• निर्वाचन समाचार
advertisement

कृष्‍णबहादुर राई

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ३


कृष्‍णबहादुर राई नेकपा एमाले
उमेर / लिंग ४८ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत १९१६९

कृष्ण राई नेकपा काठमाडौं ३ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। २०२६ सालमा गोकर्णेश्वर, काठमाडौंमा जन्मिएका राईले पत्रकारितामा स्नातक गरेका छन् । २०४२ सालमा अनेरास्ववियु(पाँचौं)मा आवद्ध भई नेकपा एमालेमा संलग्न रहेका राई जोरपाटी गाउँ पार्टी कमिटीका सचिव हुन् । काठमाडौं विशेष जिल्ला कमिटी क्षेत्र नं. १ का जिल्ला कमिटी सदस्य राई चौंथो जिल्ला अधिवेशनबाट काठमाडौं जिल्ला कमिटीको उपाध्यक्षमा निर्वाचित भएका थिए । सम्पर्क ९८५१०७५२२४

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी