• निर्वाचन समाचार
advertisement

राजन भट्टराई

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ४


राजन भट्टराई नेकपा एमाले
उमेर / लिंग ४९ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - ४
प्राप्त मत १८१४०

राजन भट्टराई काठमाडौं ४ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।  २०२५ सालमा  जन्मिएका  भट्टराईले  इन्टरनेसनल डिप्लोम्याटिक प्राटिसमा स्नातकोत्तर गरेका हुन्। साथै नेता भ्टटराईले भारतको जवारलाल नेहरु विश्वविद्यालयबाट भारत र चीन सम्बन्धमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोणमा विद्यावारिधि गरेका हुन्।

२०३८ सालदेखि वाम विद्यार्थी आन्दोलनमा सक्रिय  रहेका भट्टराई २०५३ सालदेखि २०५८ सम्म एमाले विदेश विभागको जिम्मेवारीमा थिए। २०६० मा एमाले विदेश विभाग सचिव भएका भट्टराई एमालेको नवाैँ महाधिवेशनबाट केन्द्रीय सदस्य भएका हुन् । उनी माधव कुमार नेपालको परराष्ट्र सल्लाकार हुन् । सम्पर्क ९८५११००४५६

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी