• निर्वाचन समाचार
advertisement

ईश्वर पोखरेल

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ५


ईश्वर पोखरेल नेकपा एमाले
उमेर / लिंग ६४ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - ५
प्राप्त मत २३०२९

ईश्वर पोखरेल काठमाडौं क्षेत्र नं. ५ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। स्नातक तह उत्तिर्ण गरेका पोखरेल २०१० सालमा ओखलढुंमा जन्मिएका हुन्। नेता पोखरेल २०२६ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी संघको संयोजक, २०२६ देखि २०३२ सम्म मालेको केन्द्रीय सदस्य रहेका पोखरेल ०६५ सालमा नेकपा एमालेको आठौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका हुन्। नवौं महाधिवेशनबाट पनि महासचिवमा निर्वाचित भएका पोखरेल ०५६ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ बाट विजयी भएका हुन्। सम्पर्क  ९८५११२४३२०

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी