• निर्वाचन समाचार
advertisement

रामवीर मानन्धर

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ७


रामवीर मानन्धर नेकपा एमाले
उमेर / लिंग ५५ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - ७
प्राप्त मत १८१०२

रामविर मानन्धर काठमाडौं ७ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। २०१९ सालमा जन्मिएका नेता मानन्धरले एसएलसीसम्मको अध्ययन गरेका छन्। २०३६ सालमा मालेबाट राजनीतिक क्षेत्रमा प्रवेश गरेका मानन्धर २०४६ सालदेखि नेकपा एमालेमा सक्रिय छन्। २०४९ सालमा काठमाडौं वडा नंं १६ को वडाअध्यक्ष भएका मानन्धर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका हुन्। हाल नेता मानन्धर नेकपा एमालेका केन्द्रीय कमिटिका सदस्य हुन्। सम्पर्क ९८५११५९५९२

तपाईको प्रतिक्रिया