• निर्वाचन समाचार
advertisement

जीवनराम श्रेष्‍ठ

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ८


जीवनराम श्रेष्‍ठ नेकपा एमाले
उमेर / लिंग ५२ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - ८
प्राप्त मत १३३९७

जीवनराम श्रेष्ठ काठमाडौं ८ नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। २०२२ सालमा काठमाडौंमा जन्मिएका श्रेष्ठले कानुनमा स्नातक तह उत्तिर्ण गरेका छन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक क्षेत्रमा सक्रिय रहेका श्रेष्ठ नेकपा एमालेमा सक्रिय नेताका रुपमा चिनिन्छन् ।

२०४७ सालमा प्रजातान्त्रिक युवा संघमा सक्रिया भूमिका खेलेका नेता श्रेष्ठ २०४९ सालमा काठमाडौं वडा नं. १५ को वडा अध्यक्ष हुन्। उनी २०५३ सालमा राष्ट्रिय खेलकुद परिषदको सचिवमा नियुक्त भएका थिए । २०६५ सालमा नेकपा एमालेको केन्द्रीय कमिटिको सदस्यमा निर्वाचित भएका श्रेष्ठ २०७० सालको काठमाडौं वडा नं. ८ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भएका थिए। सम्पर्क ९८५१००३७६०

तपाईको प्रतिक्रिया