• निर्वाचन समाचार
advertisement

हितमान शाक्य

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - १०


हितमान शाक्य नेकपा माओवादी केन्द्र
उमेर / लिंग ४४ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - १०
प्राप्त मत २१९०७

२०२० कात्तिक  १३ गते बाग्लुङमा जन्मिएका शाक्यको पुर्ख्यौली थलो भक्तपुर हो। शाक्य लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहे। माओवादी जनयुद्ध थालनीदेखि उनी क्षेत्रीय व्युरो सदस्य थिए। २०५७ मा उनी माओवादीको पोलिटव्युरो सदस्य भए। उनी माओवादी केन्द्र प्रदेश नं. काे नेवा राज्य समितिका इन्चार्ज हुन्।  उनी २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं ६ बाट विजयी भएका थिए।

तपाईको प्रतिक्रिया