• निर्वाचन समाचार
advertisement

अर्जुन नरसिंह केसी

प्रदेश ३ नुवाकोट निर्वाचन क्षेत्र - २


अर्जुन नरसिंह केसी नेपाली कांग्रेस
उमेर / लिंग ७० //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला नुवाकोट
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत २६३३५

नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीको जन्म बिसं २००४ साल असोजमा राउतबेसी ४, नुवकोटमा भएको हो । केसीका चार छोरी र एक छोरा छन् । उहाँले कानुन संकायबाट स्नातकोत्तर गर्नुभएको छ ।
केसी २०४८ सालमा नेपाली कांग्रेसको केन्द्रिय सदस्य हुनुभएको थियो । उहाँ २०५२ सालमा १८ महिना स्वास्थ्य मन्त्री, ०५६ सालमा शिक्षा तथा आवास मन्त्री, ०५७ देखि ०६२ सालसम्म नेपाली कांग्रेसको प्रवक्ता हुनुहुन्थ्यो । यसैगरी २०६४ देखि ०६८ सम्म उहाँ नेपाली कांग्रेसको सह–महामन्त्री हुनुहुन्थ्यो । अहिले व्यवस्थापिका संसदको सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया