• निर्वाचन समाचार
advertisement

नारायण प्रसाद खतिवडा

प्रदेश ३ नुवाकोट निर्वाचन क्षेत्र - २


नारायण प्रसाद खतिवडा नेकपा एमाले
उमेर / लिंग ६० //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला नुवाकोट
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ३६८९२

नारायणप्रसाद खतिवडा नुवाकोट —२ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी बाबु भेषनाथ खतिवडा र आमा गंगादेवी खतिवडाको कोखबाट २०१४ साल जेठ २८ गते तारकेश्वर गाउँपालिका— २ तारुका नुवाकोटमा जन्मिएका हुन् । २०३३ सालबाट राजनीतिक यात्रा सुरु गरे खतिवडा २०३६ सालमा शिक्षक संगठनका सदस्य भएका हुन् । २०५४ सालमा जिल्ला विकास समितिको उपसभापति भएका खतिवडा २०५७ सालमा जिविसको कार्यवाहक सभापति भएका हुन् । २०६७ मा नेकपा एमाले नुवाकोटका अध्यक्ष भएका उनी हाल नेकपा एमाले नुवाकोटका अध्यक्ष हुन् । सम्पर्क ९८५१२१०८५९

तपाईको प्रतिक्रिया