• निर्वाचन समाचार
advertisement

विश्व प्रसाद अर्याल

प्रदेश ३ धादिङ निर्वाचन क्षेत्र - १


विश्व प्रसाद अर्याल नेपाली कांग्रेस
उमेर / लिंग ४९ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला धादिङ
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २१९६८

विश्वप्रसाद अर्याल नेपाली कांग्रेसको तर्फबाट धादिङ–१ प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। उनको जन्म २०२५ साल चैत २६ गते थाक्रे गाउँपालिकामा बाबु कृष्णप्रसाद अर्याल र आमा कृष्णकुमारी अर्यालको कोखबाट भएको हो।  स्नातक सम्मको अध्ययन गरेका अर्याल २०४६ सालदेखि राजनीतिनमा  सक्रिय छन्। २०४८ सालदेखी जिल्लास्थित पार्टीको विभिन्न संगठनमा बसेर काम गरेका उनी २०७४ सालदेखि महासमिति सदस्य छन्। सम्पर्क नं ः ९८५१०५४८२७

तपाईको प्रतिक्रिया