• निर्वाचन समाचार
advertisement

राजु नेपाल

प्रदेश ३ धादिङ निर्वाचन क्षेत्र - १


राजु नेपाल नयाँ शक्ति पार्टी
उमेर / लिंग ३९ //पुरुष
पार्टी नयाँ शक्ति पार्टी
गठबन्धन -
प्रदेश प्रदेश ३
जिल्ला धादिङ
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ७९

राजु नेपाल नयाँशक्ति नेपालको तर्फबाट धादिङ–१ प्रतिनिधिसभाका उम्मेदवार हुुन्। उनको जन्म २०३६ साल भदौमा नीलकण्ठ नगरपालिकामा भएको हो। बाबु कृष्णप्रसाद नेपाल र आमा हरिमाया नेपालको कोखबाट जन्मिएका उनले प्रविणता प्रमाणपत्र तह सम्मको अध्ययन गरेका छन्। २०५२ साल देखि राजनीति शुुरु गरेका उनले पटक पटकको गिरफ्तारीबाट तीन वर्ष जेल जीवन बिताएका छन्। २०५८ मा अनेरास्ववियु क्रान्तिकारीको केन्द्रिय सदस्य, २०६३ मा धादिङ मकवानपुर पार्टी सेक्रेटरी, २०६६ मा धादिङ पार्टी सेक्रेटरी, २०७१ मा धादिङ पार्टी उपाध्यक्ष हुँदै २०७२ सालबाट नयाँशक्तीमा नेपालमा आवद्ध छन्। हाल उनी नयाँ शक्ति नेपालको विद्यार्थी विभाग प्रमुखको जिम्मेवारीमा छन्। ९८५११७०६३५

तपाईको प्रतिक्रिया