• निर्वाचन समाचार
advertisement

दिपेश थापा

प्रदेश ३ धादिङ निर्वाचन क्षेत्र - १


दिपेश थापा विवेकशील साझा पार्टी
उमेर / लिंग ३४ //पुरुष
पार्टी विवेकशील साझा पार्टी
गठबन्धन -
प्रदेश प्रदेश ३
जिल्ला धादिङ
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत १०९

दीपेश थापा विवेकशील साझा पार्टीको तर्फबाट धादिङ–१ का  प्रतिनिधिसभा
सदस्य उम्मेदवार हुन्। उनको जन्म २०४१ साल असोज २० गते गल्छी गाउँपालिकामा भएको हो। बाबु रामबहादुर थापा र आमा पवित्रा थापाको कोखबाट जन्मेका थापाले भौत्तिकशास्त्रमा स्नातकोत्तर सम्मको अध्धयन गरेका छन्। उनी २०७३ सालदेखि राजनीतिमा सक्रिय छन्। ९८६३८६०९६९ 
 

तपाईको प्रतिक्रिया