• निर्वाचन समाचार
advertisement

भुमिप्रसाद त्रिपाठी

प्रदेश ३ धादिङ निर्वाचन क्षेत्र - १


भुमिप्रसाद त्रिपाठी नेकपा एमाले
उमेर / लिंग ५२ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला धादिङ
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ४९१२१

भुमि त्रिपाठी नेकपा एमालेको तर्फबाट धादिङ–१ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार हुन्। उनको जन्म  २०२३ असार १८ गते बेनिघाट रोराङमा भएको हो। बाबुको गंगादत्त त्रिपाठी र आमा दुर्गादेवी त्रिपाठीको कोखबाट जन्मेका उनले कानुनमा स्नातक र राजनितिशास्त्रमा स्नातकोत्तर गरेका छन्। २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका उनी २०४९ मा स्ववियु सचिव, नेपाल ल क्याम्पस, २०४५ मा जनपक्षिय मन्च धादिङको सचिव, २०६० देखि नेकपा एमाले धादिङको सचिव, उपाध्यक्ष हुदै २०७२ मा जिल्ला अध्यक्ष भए। हाल उनी नेकपा एमाले जिल्ला अध्यक्ष र  ३ नं प्रदेश सदस्यको जिम्मेवारीमा छन्। ९८५१०८१०५९

तपाईको प्रतिक्रिया