• निर्वाचन समाचार
advertisement

सुरेन्द्रप्रसाद पाण्डे

प्रदेश ३ चितवन निर्वाचन क्षेत्र - १


सुरेन्द्रप्रसाद पाण्डे नेकपा एमाले
उमेर / लिंग ५७ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला चितवन
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ५१०८०

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेको जन्म २०१७ साल भाद्र ९ गजुरी – ८ धादिङमा भएको हो। उनका बुबाको नाम नेत्रराज पाण्डे र आमाको नाम मनमाया पाण्डे हो। समाजशास्त्रमा स्नातकोत्तर गरेका पाण्डेले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। 

२०३१मा स्वतन्त्र राज्य सिक्किम भारतमा विलय भएको घटनालाई लिएर काठमाडौंमा भएको विद्यार्थी आन्दोलनमा सहभागि भएर राजनीतिमा लागेका उनी २०३६ सालदेखि भूमिगत भए। २०४० देखि २०४६ सम्म काठमाडौंको पार्टी सचिवका रूपमा क्रियाशील उनी २०४७मा कर्णाली अञ्चलको इञ्चार्ज, २०५४ सालमा राष्ट्रिय सभा सदस्य, २०६४ सामनुपातिक सभासद, २०७० मा संविधान सभा सदस्यमा निर्वाचित उनी एमाले स्थायी कमिटि सदस्य पनि हुन्।

सम्पर्क नं: ९८५१०७९१०९

तपाईको प्रतिक्रिया