• निर्वाचन समाचार
advertisement

विक्रम पाण्डे

प्रदेश ३ चितवन निर्वाचन क्षेत्र - ३


विक्रम पाण्डे राप्रपा प्रजातान्त्रिक
उमेर / लिंग ६४ //पुरुष
पार्टी राप्रपा प्रजातान्त्रिक
गठबन्धन -
प्रदेश प्रदेश ३
जिल्ला चितवन
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत ३८९३५

राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री  विक्रम पाण्डेको जन्म २०१०बैशाख १२ भएको हो। उनका बुबाको नाम चन्द्रराज पाण्डे हो भने आमाको नाम केशकुमारी पाण्डे हो। 

भरतपुर महानगरपालिका १०, चितवन स्थायी ठेगाना भएका पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका संस्थापक उपाध्यक्ष पनि हुन्। हाल उनी बन मन्त्री रहेका छन्। उनी २०७० सालको संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ विजयी भएका थिए। सम्पर्क नं  ९८५१०४९९९५
 

तपाईको प्रतिक्रिया