• निर्वाचन समाचार
advertisement

नवराज सिलवाल

प्रदेश ३ ललितपुर निर्वाचन क्षेत्र - १


नवराज सिलवाल नेकपा एमाले
उमेर / लिंग ४९ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला ललितपुर
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २६९४६

नवराज सिलवाल ललितपुर १ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । २०२५ सालमा जन्मिएका सिलवाल २०७४ सालमा नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्ति नपाएपछि असन्तुष्टि व्यक्त गर्दै एमाले प्रवेश गरेका हुन् । इन्सपेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका सिलवाल पूर्व डीआईजी हुन् । सम्पर्क सम्पर्क ९८५१०१९६७३

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी