• निर्वाचन समाचार
advertisement

उदय शंशेर जबरा

प्रदेश ३ ललितपुर निर्वाचन क्षेत्र - १


उदय शंशेर जबरा नेपाली कांग्रेस
उमेर / लिंग ४६ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला ललितपुर
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २०७२९

नेपाली कांग्रेसका नेता उदय शम्शेर राणाको जन्म २०२८ सालमा भएको हो। उनका बुबा सागर शम्शेर राणा र आमाको नाम विन्द्रा राणा हुन्।अमेरिकाबाट अन्तर्राष्ट्रिय सम्वन्धमा स्नात्तकोत्तर अध्ययन गरेका राणा कांग्रेसको भातृसंस्था नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष रहिसकेका छन्। २०७० सालको संविधान सभा निर्वाचनमा निर्वाचित उनी हाल अर्थराज्य मन्त्री हुन्। 
मोबाइल : ९८५१०६१४२४ निवास (उपत्यका) : ०१-५५२३६०८

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी