• निर्वाचन समाचार
advertisement

बाबुराजा जोशी

प्रदेश ३ भक्तपुर निर्वाचन क्षेत्र - १


बाबुराजा जोशी नेपाली कांग्रेस
उमेर / लिंग ६३ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला भक्तपुर
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत १७८१८

बाबुराजा जोशी भक्तपुर १ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । नेपाली कांग्रेसका नेता  जोशीको जन्म २०११ साल बैशाख १ गते भक्तपुरमा भएको हो । उनले कानुन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनी २०४२ सालदेखि राजनीतिक क्षेत्रमा सक्रिय छन् । नेता जोशी २०४६ सालको जनआन्दोलनमा भक्तपुर नगरको आन्दोलन परिचालन कमिटिकीको संयोजक भए । उनी २०४७ सालदेखि २०५० सम्म पार्टीको नगर सविच र पार्टीको आठौं र नवौं महाधिवेशनमा पार्टीको भक्तपुर नगर सभापति भए ।  २०६३ सालको  मन्त्रिपरिषदले पाँंच वर्षका लागि कानुन सुधार आयोगको अध्यक्षमा नियुक्त गरेको हो । नेता जोशी हाल कांग्रेस महासमितिको सदस्य हुन् । 

तपाईको प्रतिक्रिया