• निर्वाचन समाचार
advertisement

मिलन सुवाल

प्रदेश ३ भक्तपुर निर्वाचन क्षेत्र - १


मिलन सुवाल नेकपा माओवादी केन्द्र
उमेर / लिंग ३६ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला भक्तपुर
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत १५३७४

मिलन सुवालको जन्म २०३६ सालमा भएको हो। उनी भक्तपुर नगरपालिका ६ चोछेँका स्थायी बासिन्दा हुन्। स्कुले जिवनमै बिद्यार्थी राजनीति थालेका उनले प्रमाणपत्रतहसम्मको अध्ययन गरेका छन्। 
०५२ देखि ०५४ सम्म अखिल क्रान्तिकारिका जिल्ला सचिव रहेका उनी माओवादीको सशस्त्र युद्धमा सहभागि भए। 

तपाईको प्रतिक्रिया