• निर्वाचन समाचार
advertisement

दमननाथ ढुङ्गाना

प्रदेश ३ भक्तपुर निर्वाचन क्षेत्र - २


दमननाथ ढुङ्गाना नेपाली कांग्रेस
उमेर / लिंग ०० //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला भक्तपुर
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत १८६८७

दमननाथ ढुंगाना लामो समयपछि नेपाली राजनीतिमा फर्किएका हुन्। पूर्व सभामुख ढुंगाना नेपाली कांग्रेसका पुराना नेता हुन्। उनी २०१७ सालमा पञ्चायतले वीपी कोइरालाको नेतृत्वमा रहेको प्रजातान्त्रिक सरकारलार्इ अपदस्थ गरेपछि राजनीतिमा आएका हुन्। कांग्रेसको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका उनी पञ्चायत विरोधी आन्दोलनमा सक्रिय भए। उनले कानुन संकायमा स्नातकोत्तर गरेका छन्। २०४८ मा काठमाडौँ २ बाट निर्वाचित उनी सभामुख भए।
 

तपाईको प्रतिक्रिया