• निर्वाचन समाचार
advertisement

रविन्द्र प्रसाद अधिकारी

प्रदेश ४ कास्की निर्वाचन क्षेत्र - २


रविन्द्र प्रसाद अधिकारी नेकपा एमाले
उमेर / लिंग ४८ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ४
जिल्ला कास्की
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत २७२०७

नेकपा एमालेका नेता रविन्द्र अधिकारीको जन्म २०२६ बैशाख १२ गते आइतवार भएको हो। उनको जन्मस्थान पोखरा लेखनाथ महानगरपालिका नगर वडा नं ३२ मा भएको हो। उनका बुबाको नाम इन्द्र प्रसाद अधिकारीआमाको नाम लक्ष्मी देवी अधिकारी हो। उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।  

२०४४ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष, २०४७ सालमा अनेरास्ववियू कास्की जिल्ला कमिटीको अध्यक्ष, २०४९ मा पृथ्वी नारायण क्याम्पस स्ववियू सभापति, २०५३ सालमा त्रिभूवन विश्वविद्यालय केन्द्रि क्याम्पस किर्तीपुरको अध्यक्ष, २०६४/०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। उनी विद्यार्थी आन्दोलनका क्रममा पञ्चायनकाल र पटक पटक गरि ६ महिना जेल परेका छन्। सम्पर्क   ९८५६०२२५३३    

तपाईको प्रतिक्रिया