• निर्वाचन समाचार
advertisement

शुक्रराज शर्मा

प्रदेश ४ कास्की निर्वाचन क्षेत्र - ३


शुक्रराज शर्मा नेपाली कांग्रेस
उमेर / लिंग ७१ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ४
जिल्ला कास्की
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत २४१६४

शुक्रराज शर्मा नेपाली काँग्रेसको तर्फबाट कास्की २ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २००३ साल फागुन १० गते अन्नपूर्ण गाउँपालिका, चिसापानीमा बाबु गुरुदक्त  शर्मा र आमा उषादेवी शमाको कोखबाट भएको हो ।

स्नातक तह सम्मको हध्ययन गरेका शर्मा २०३३ सालमा नेपाली कांग्रेस कास्की जिल्ला सदस्य, २०३९ सालमा कास्की सचिव भए । २०४६ साल भदौ २ गतेदेखी तीन  कार्यकाल गरी १७ बर्षसम्म नेपाली कांग्रेस कास्कीको सभापति भए ।

उनी २०५६ सालमा राष्ट्रिय सभा सदस्य समेत बनेका थिए । २०५८ सालमा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य बनेका शर्मा २०४२ सालको सत्याग्रहमा १६ महिना जेल बसे । पछि २०४६ सालको आन्दोलनमा पनि उनले ६ महिना जेल जीवन बिताउनु पर्‍यो । मोवाइलः ९८६५११००४७६    

तपाईको प्रतिक्रिया