• निर्वाचन समाचार
advertisement

जगतबहादुर सुनार (विश्वकर्मा)

प्रदेश ४ कास्की निर्वाचन क्षेत्र - ३


जगतबहादुर सुनार (विश्वकर्मा) नेकपा एमाले
उमेर / लिंग ४३ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ४
जिल्ला कास्की
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत ३२६९०

जगतबहादुर सुनार (विश्वकर्मा) नेकपा एमालको तर्फबाट कास्की ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०३१ जेठ ५ गते पोखराको लेखनाथमा बाबु दिलबहादुर सुनार र आमा नन्दकली सुनारको कोखबाट भएको हो ।

स्नातकोत्तर सम्मको अध्ययन गरेका सुनार  २०४५ सालमा अनेरास्ववियु विन्ध्यवासिनि माविको सदस्य भए । पृथ्वीनारायण क्याम्पस पोखरामा बिद्यार्थी राजनीति गरेका उनी २०५४ को स्थानीय निर्वाचनमा २२ बर्षको उमेरमा गाविस उपाध्यक्षमा विजयी भए ।

उनी पार्टीको गण्डकी अञ्चल इन्चार्ज, नेकपा एमाले प्रदेश नम्वर ४ को सचिव एवं नेकपा एमाले नवौं महाधिवेसनवाट पोलिटव्यूरो सदस्य निर्वाचित भए ।   ९८५११९२८९५

तपाईको प्रतिक्रिया