• निर्वाचन समाचार
advertisement

विष्‍णु प्रसाद पौडेल

प्रदेश ५ रुपन्देही निर्वाचन क्षेत्र - २


विष्‍णु प्रसाद पौडेल नेकपा एमाले
उमेर / लिंग ५८ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ५
जिल्ला रुपन्देही
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ४४००९

विष्णु पौडेल नेकपा एमालेको तर्फबाट रुपन्देही २ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनका जन्म २०१६ सालमा स्याङजा, पुतलीबजारमा बाबु देवीलाल पौडेल र आमा रेवती पौडेलको कोखबाट भएको हो । एसएलसी सम्मको अध्ययन गरेका पौडेल २०३३ सालदेखि राजनीतिमा सक्रिय छन् । २०३५ देखि २०३७ सम्म भूमिगत र  करिव ६ महिना बन्दी जीवन बिताएका पौडेल भैरहवा जेल तोडेर भागेका थिए । उनले अर्थ, रक्षा, जलस्रोत, युवा खेलकुद तथा संस्कृति मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी नेकपा एमालको उपमहासचिव पदमा कार्यरत छन् । सम्पर्क ः ९८५१२६६०७७
 

तपाईको प्रतिक्रिया