• निर्वाचन समाचार
advertisement

भरत कुमार शाहा

प्रदेश ५ रुपन्देही निर्वाचन क्षेत्र - ५


भरत कुमार शाहा नेपाली कांग्रेस
उमेर / लिंग ६३ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ५
जिल्ला रुपन्देही
युनिट निर्वाचन क्षेत्र - ५
प्राप्त मत ३३०८८

भरत शाह नेपाली कांग्रेसको तर्फबाट रुपन्देही ५ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०११ सालमा सल्यानको खलंगामा बाबु लोकबहादुर शाह र आमा तारा शाहको कोखबाट भएको हो । स्नातकोत्तर तह सम्मको अध्ययन गरेका शाह २०२७ सालदेखि राजनीतिमा सक्रिय छन् । उनी पूर्व अर्थराज्मन्त्री हुन् । सम्पर्क ः ९८५१२१४७१५

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी